१४ जना जुवाडे पक्राउ

काठमाडौँ, ९ कार्तिक । सिन्धुपाल्चोक र कञ्चनपुरमा तास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकमा पक्राउ पर्नेमा जुगल गाउँपालिका–६ का ४२ वर्षीय नन्दराज श्रेष्ठसहित पाँचजना छन् । प्रहरीका अनुसार जुगल–६, हाब्रास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको हो । नगद ८५ हजार ४५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ…