फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

काठमाडौँ, १२ असार । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन  गर्न  सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति  स्तूप,  हरियाली  वनजङ्गल  र  माछापुच्छ«े हिमालको  सुन्दरता  एकैपटक  आनन्द  लिन सकिनेछ । कोरना  सङ्क्रमणको  हालको  अवस्थामा सुधार…