बागमतीमा डुबेर बेपत्ता बालक मृत फेला

काठमाडौँ, २१ कार्तिक । कात्तिक पूर्णिमाको अवसरमा रौतहटको बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन् । प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए । बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको…