टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ११ असार । काठमाडौँको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले  जनाएको छ । उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको…