विस. २०७८ साल असार ०८ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुन २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–द्वादशी, ०६ घडी १८ पला, बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– विशाखा, १८ घडी ३२ पला, दिउँसो १२…