आजको राशिफल

वि.सं.२०७८ साल असार ०५ गते । शनिबार । ईश्वी सन् २०२१ जुन १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– नवमी,२३ घडी ३० पला, दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त दशमी । नक्षत्र– हस्त,२९ घडी ५३ पला,बेलुकी ०५ बजेर ०७ मिनेट…