आजको मौसम

काठमाडौँ, २३ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विज्ञानका अनुसार आज देशभर मौसममा सामान्य बदली र पाहाडी भेगमा वर्षाको हुने भएको छ । अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ । आज दिउँसो…