काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३२३, ललितपुरमा ४२७ र काठमाडौंमा १८ हजार ६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर थप ७ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको छ भने ७ हजार १ सय ३५…