विसं २०७८ साल जेठ १० गते सोमबार । इस्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ४२ घडी ४८ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा, ०६ घडी ०५ पला, बिहान ०७ बजेर ३९…