काठमाडौँ, ८ बैशाख । निगमभित्रको आन्तरिक व्यवस्थापनका लागि नेपाल आयल निगमले ईआरपी सिस्टमको परीक्षण सुरु गर्ने भएको छ । डेढ वर्ष अघिदेखि थालिएको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) उक्त परियोजना बैशाखदेखि परीक्षण गर्न लागिएको हो । बैशाख ३ गतेदेखि निगमले आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा सञ्चालन गर्न थाल्नेछ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले यो सफ्टवेयर निर्माणलगायतका…