काठमाडौँ, ६ बैशाख । मलेसियाविरुद्ध नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ । त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो । ओपनर कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ प्रदर्शन गर्दै अर्धशतकीय इनिङ खेलपछि नेपालले मलेशियाले दिएको ११० रनको लक्ष्य १२.१ ओभरमै पूरा गरेको हो । शनिवार आफ्नो पहिलो खेलमा…