काठमाडौँ, २९ चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ भने साँझ हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । यसैगरी आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि…