आजको मौसम

काठमाडौँ, २५ चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य धेरै भू–भागमा तुवांलो लागेको छ  । त्यस्तै आज दिउसो सुदूरपश्चिम प्रदेश, कर्णाली…