आजको मौसम

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार   सोमबारबाट प्रि–मनसुनको सिजन सुरु भएको छ । आज विहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा…