विनयजङ्ग बस्नेतविरुद्ध सपनाले दिइन् जाहेरी

काठमाडौँ, २ फागुन । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् । सपनाले आज काठमाडौँ प्रहरी परिसरमा बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् । रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ । काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र…