काठमाडौँ, ३० माघ । हाल सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति…