एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

काठमाडौँ, २१ माघ । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन् । विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो । न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न…