मकवानपुर, १९ माघ । लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई मकवानपुर प्रहरीले एकैदिनमा पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा मकवानपुर प्रहरीले सोमबार ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ का ७३ वर्षीय देवलाल रुम्वा, मनहरी गाउँपालिका- ९ का ४८ वर्षीय चेपाङ माइला भन्ने भोज…