आजको मौसम

काठमाडौँ, १८ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु/कुहिरो लागेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भूभागमा आंशिक…