प्रचण्ड-नेपाल समूहका सर्लाही इञ्चार्जको माेटरसाइकल दुर्घटनामा मृत्यु

सर्लाही, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु छ । बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको माेटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु ब्न्हाएको सर्लाही प्रहरीले जनाएको छ । बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव  र ज १० प ३२०६ नम्बरको…