काठमाडौँ, १६ माघ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, गाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमापातको संभावना…