आजको मौसम

काठमाडौँ, २८ पौष । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको…