पानीमा डुबेर एक बालिकाको मृत्यु

महोत्तरी, ८ पौष । महोत्तरीको एकडारा गाउँपालिकामा आज पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने राजु रामकी छोरी एक वर्षीया अस्मिता कुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । दिउँसो २ बजेतिर आफ्नै घरको आँगनमा घस्रेर खेल्दै गरेकी बालिका घर अगाडि रहेको खानेपानी…