टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

बझाङ, २८ मंसिर । बझाङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । तलकोट गाउँपालिका-३ को किरकिट्या भन्ने स्थानमा बा ३ क ६०० नम्बरको नागार्जुन कस्ट्रक्सनको टिपर दुर्घटना भएको हो । टिपर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मनोज गाह…