वृहस्पति र शनि ग्रह नजिक हुँदै

काठमाडौँ, ६ पौष । सोमबार राति सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि नजिक हुँदैछन् । वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माका अनुसार यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहने…