आजको राशिफल

वि.सं.२०७७ साल मंसिर २० गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–पंचमी,२६ घडी ५६ पला,बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य,१५ घडी २१ पला,दिउसो १२ बजेर ५० मिनेट उप्रान्त अश्लेषा ।…