काठमाडौँ, २९ कार्तिक । नेपालमा थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनलाई यही कार्तिक २३ गते कोरोना संक्रमण…