पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।  योसंगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ । त्यस्तै थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा…