काठमाडौँ, २१ असोज । थप ३४ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८४ जना कोरोना भाइरस पुष्टि भएको छ । हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित: मन्त्रालयका अनुसार आज ११ सय…