जबरजस्ती करणी मुद्दा फिर्ता लिन १० लाख रुपैयाँ, १० कठ्ठा जग्गाको प्रलोभन !

काठमाडौँ, २० असोज । जबरजस्ती करणी मुद्दामा पीडितलाई विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी महलामा मुद्दा दर्ता भएपछि विभिन्न प्रलोभन आउन थालेको छ । भंगहा नगरपालिका ९ का…