आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ८ असोज । थप १४ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ । हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित: मन्त्रालयका अनुसार आज ४ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५० हजार ४ सय ११ जना रहेको छ । आज…