आजको मौसम

काठमाडौँ, १८ असोज । वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेकोले मुलुकका केही स्थानमा आइतबार हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश १ का थोरै स्थान तथा…