आज २०७७ साल २०७७ अशोज १, बिहिबार सुभ चतुश्पथ पूर्व फाल्गुनी , विश्वकर्मा पूजा र कन्या संक्रान्ति र राष्ट्रिय चलचित्र दिवस र राष्ट्रिय विज्ञान दिवसरवास्तु दिवस रऔंसी श्राद्ध र पितृ विसर्जन मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला ।…