बागलुङ, २५ भदौ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु भएको छ । मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको र युवकको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको…