काठमाडौँ, २४ भदौ । आज देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको छ । जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी…