आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २३ भदौ । थप ९ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १  सय ३८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना भाइरस पुष्टि भएको छ। हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित: मन्त्रालयका अनुसार आज २…