त्रिशूली किनारमा एम्बुलेन्स दुर्घटना

चितवन, १६ भदौ । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८…