फरार ५ अभियुक्त पक्राउ

बुटवल, १६ साउन । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीकाअनुसार  अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका तिनाउ गाउँपालिका सोही…