जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, १८ साउन । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इनरुवा नगरपालिका-४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगरको मृत्यु  भएको हो । गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…