आजको राशिफल

काठमाडौँ, ३ असोज । आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहने छ। धार्मिक अभियान्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ। वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम…