विराटनगर, १ साउन । जबरजस्ती करणी गरेको आरोपमा विराटनगरबाट एक पूर्व प्रहरी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठले २०७६ फागुन ३ मा आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै एक महिलाले उजुरी पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको पाँच महिनापछि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै…