मयुर यातायातले थाल्यो काठमाडौंमा सेवा, यस्ता छन् रूट

काठमाडौँ, २९ असार । मयुर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ । मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठका अनुसार हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको छ । अहिले ६ ओटा गाटी सञ्चालनमा छन् भने  पर्सिबाट २ भन्दा धेरै रूटमा गुड्नेछ । हाल दुईवटा रूटमा  बस चलाइएको बताउदै उनले भने, ‘हामीले काठमाडौं-पनौती रूटमा…