काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा बदली रहेको छ। प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा…