चितवन, ८ असार । कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेर दुर्घटना हुदा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर…