नेपाल प्रहरीका ३६ एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २ असार । नेपाल प्रहरीका ३६ एसपीको सरुवा भएको  छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ एसपीको सरुवा गर्ने निर्णय गरेको हो ।