काठमाडौँ, ३२ जेठ । आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको छ । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि छ । अहिले पनि प्रदेश १, वाग्मती…