आज २०७७ साल जेठ २२ गते बिहीबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी, निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च…