झापामा ५ सय ३४ फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसंख्यक रहेका छन् । सबै प्रतिवादीलाई जिल्ला अदालत झापामा…