आजको राशिफल

काठमाडौँ, २८ भदौ । आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। दीर्घकालसम्म रहने खालका योजना बन्नेछन्। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक काममा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। वृष : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। औषधी नियमित नगर्दा स्वास्थ्यमा…