ताप्लेजुङमा आगलागी, ७ करोड ६५ लाखको क्षति

काठमाडौँ, २१ बैशाख । शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेसन छेउमा भएको आगलागी हुदा ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ । सो आगोलागीबाट  ८ वटा घर जलेर नष्ट भएका छन् । कुल क्षतिमध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७…